१५ चैत्र २०८०, बिहीबार
Follow Us

फोटो पत्रकारको प्रभातफेरी

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७५, बिहीबार ०८:१०

राष्ट्रिय फोटो पत्रकार दिवसको अवसरमा नेपाल फोटो पत्रकार महासंघको आयोजनामा बिहीबार काठमाडौँमा भएको प्रभातफेरीमा सहभागीहरु । प्रभातफेरी भृकुटीमण्डपबाट शुरु भएर भद्रकाली, सहिदगेट, वीर अस्पताल रत्नपार्क हुँदै भृकुटीमण्डपमा समापन भएको थियो । तस्बिर : रत्न श्रेष्ठ