१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नाडाको ‘११ औँ अटो सो’

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७३, मंगलवार ११:४७

अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११औँ अटो सो’ मा नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले मङ्गबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा राखिएका सवारी साधन । तस्बिर: रोशन सापकोटा ।