११ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्व स्वास्थ्यमन्त्री थापा मन्तव्य व्यक्त

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७५, बिहीबार १६:४६

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजना गरिएको तीन दिने स्वास्थ्य तथा घुम्ती शिविर कार्यक्रम उद्घाटनपछि बोल्नुहुँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापा । तस्वीर : केदार मगर