१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रपतिद्वारा वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७५, आईतवार १५:१६

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ९३, उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।