१३ बैशाख २०८१, बिहीबार
Follow Us

भवन उद्घाटन

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७५, आईतवार १५:१८

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार एसओएस बालग्राम नेपालले निर्माण गरेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भीमटारस्थित श्री भीमेश्वर माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै । तस्बिरः अशोक घिमिरे