१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दोस्रो जीवन पाएका बालक अवाल स्कुल जाँदै

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७५, मंगलवार ०९:१२

वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पमा आफ्नै घर भत्किएर पुरिएका पाँच महिनाका बालक २२ घण्टापछि नेपाली सेनाको टोलीले जिवितै उद्धार गरेको थियो । दोस्रो जीवन पाएका चार वर्षीय सोनिस अवाल आमा रश्मिलाको साथमा स्कुल जाँदै । तस्बिर : रमेश गिरी