८ बैशाख २०८१, शनिबार
Follow Us

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

sarusaru
२४ बैशाख २०७५, सोमबार १०:०३

कलैया- बारा जिल्ला सुवर्ण गाउँपालिका–८ परशुरामपुर गाउँमा आज बिहान ट्र्याक्टरले ठक्कर दिँदा दुई वर्षीय बालकको मत्यु भएको छ ।

सुवर्ण गाउँपालिका–८ परशुरामपुर गाउँ बस्ने इमताज देवानको २ वर्षीय छोरा कवीर आलम घर अगाडि सडकमा खेलिरहेको अवस्थामा अचानक ना२त १९१८ नंको ट्र्याक्टरले ठक्कर दिँदा बालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस