१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रपति भण्डारीसँग पुरस्कृत व्यक्तित्वहरु सामूहिक तस्बिरमा

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०७५, सोमबार १३:११

‘राष्ट्रिय पत्रकारिता दिवस–२०७५’ को अवसरमा सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सम्मान तथा पुरस्कार प्रदान कार्यक्रमपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पुरस्कृत व्यक्तित्वहरु सामूहिक तस्बिरमा । तस्बिर : रोशन सापकोटा