८ बैशाख २०८१, शनिबार
Follow Us

स्वागतद्वार

नेपालब्रिटेन संवाददाता
२६ बैशाख २०७५, बुधबार १५:४०

जनकपुरमा मंगलवार रातिको आएको हावाहुरी र वर्षाले क्षति पु-याएको स्वागतद्वारहरु । स्वागतद्वारहरु जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि निर्माण गरिएको हो भने जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटोमा बनेका करिव दुई दर्जन स्वागतद्वारहरुमा क्षति पुगेको छ । तस्वीर अजयकुमार साह