८ बैशाख २०८१, शनिबार
Follow Us

मेगा र टुरिजम डेभलप्मेन्ट बैंक एकीकरण

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७५, आईतवार १२:०९

मेगा बैंक र टुरिजम डेभलप्मेन्ट बैंक एक अर्कामा गाभिएपछि आइतबार एकीकृत कारोबार सञ्चालनको सुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपाललगायत । तस्बिर: प्रदीपराज वन्त