१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शंकराचार्य-आशीर्वचन प्रदान

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०७५, सोमबार १४:०४

जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य जगद्गुरु निश्चलानन्द सरस्वती पशुपतिनाथ मन्दिरमा विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा आशीर्वचन प्रदान गर्नुहुँदै । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्रप्रसाद अधिकारी । तस्बिर: पूर्णप्रसाद मिश्र