११ बैशाख २०८१, मंगलवार
Follow Us

शंकराचार्य सरस्वती प्रमसँग भलाकुसारी

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७५, मंगलवार १५:१४

नेपालको साताव्यापी धार्मिक यात्रामा रहनुभएका शंकराचार्य निश्चलानन्द सरस्वतीसँग काठमाडौँमा मंगलबार आयोजित नागरिक अभिनन्दन समारोहमा भलाकुसारी गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : नवीन पौडेल