१३ बैशाख २०८१, बिहीबार
Follow Us

दृष्टिबिहिन बाल गायक महेशले ल्याए देशप्रेमी गीत(भिडियो )

sarusaru
२ जेष्ठ २०७५, बुधबार ०४:०६

काठमाण्डौ-श्री जनता धन मा.वि.मा अध्ययनरत दृष्टिबिहिन विद्यार्थी महेश शर्माको स्वरमा रहेको बालगीत झोला बोकीबोकी टुकुटुकु याम बहादुर जिसीले रचना गर्नुभएको हो । पल्स स्टुडियोको प्रोडक्सनमा रहेको उक्त गीतलाई सच्चाइको सत्संग पोखराले बजारमा ल्याएको हो । प्रमोद गुरुङको छायाङ्कन र नेत्र गुरुङको सम्पादनमा रहेको सो गीतलाई दीपक लामाले निर्देशन गर्नुभएको हो ।