१३ बैशाख २०८१, बिहीबार
Follow Us

जोनापुरमा सूर्यमुखी खेती

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७५, बुधबार १०:११

कञ्चनपुरको जोनापुरका किसानका खेतमा ढकमक्क फुलेकोे सूर्यमुखी । तेलहन बालीका रुपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु