१५ चैत्र २०८०, बिहीबार
Follow Us

मकालु एअरको विमान दुर्घटना

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०७५, बुधबार १४:४०

हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त मकालु एअरको विमान । विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि बुधबार बिहान उडेको थियो । तस्बिर : सौजन्य–नेपाली सेना