७ बैशाख २०८१, शुक्रबार
Follow Us

देवी नाच एक परिचय लोकार्पण

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार १२:१८

काठमाडौं किलागलबाट हरेक वर्ष प्रदर्शनीमा ल्याइने नरेन्द्र महर्जनद्वारा लिखित देवी नाच एक परिचय नामक पुस्तकको शनिबार लोकार्पण गर्नुहुँदै संस्कृतिविद् एवम् शताब्दी पुरुष डा सत्यमोहन जोशीलगायत । तस्बिर: रत्न श्रेष्ठ ।