१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चर्चित मोडल महेन्द्र गौतमलाई प्रेमिकाबाट धोका; भन्छन् मलाई धोका दिएनि तिम्ले चाहेको पुगोस्( भिडियो )

sarusaru
४ जेष्ठ २०७५, शुक्रबार ०६:१९

काठमाडौँ – केहि समय अघि बजारमा आयको गीत ” विधाता “ जसले लाखौको मन जित्न सफल भयको थियो त्यहि माया र सफलाबाट उत्प्रेरित हुदै विधाता भाग २ “बाकि जिन्दगी” सार्बजनिक गरियको छ ।
लाख कोसिस गर्दा पनि आफुले माया गरेको मान्छेलाई आफ्नो बनाउन नसक्नु र आफ्नै अगाडी परेको बन्नुको पिडा यो गीतमा समाबेश गरियको छ जसमा स्वर रहेको छ उनी निकै मिठो स्वर भयका गायक बाल कुमार श्रेष्ठ र सुष्मा थापाको, यसको लय सुष्मा थापा र सब्द राजु बिरही लामाको रहेको छ ।
काठमाडौँ, तनहु, कास्की आसपासका जिलामा निकै मेहनत गरेर तयार पारीएको यो गीतको भिडियोलाई करन चैसिरले छायांकन, एकिन्द्र सारा शंकरले निर्देशन र बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

चर्चित मोडेल महेन्द्र गौतम, राजु श्रेष्ठ र साया भण्डारीको मनै रुवाउने अभिनय रहेको यो गीतको बजार ब्यबस्थापन भने चन्द्र सुर्य फिल्म्सले गरेको हो