८ बैशाख २०८१, शनिबार
Follow Us

बिचौलियाको मारमा किसान

sarusaru
६ जेष्ठ २०७५, आईतवार ०३:३८

विचौलियाका कारण कपिलवस्तु जिल्लाका किसानहरु मारमा परेका छन् । बिचौलियाले लगानीभन्दा पनि कम आम्दानी हुने गरी गोलभेँडाको मूल्य निर्धारण गरेपछि किसानका उत्पादन बोटमै कुहिन थालेका छन् ।

जिल्लामा एक करोडभन्दा बढी मूल्यका गोलभेँडा यसरी बोटमै कुहिन थालेका छन् । । उत्पादन भएको गोलभेँडा राख्ने चिस्यान केन्द्र नहुँदा पनि किसान मर्कामा परेका छन् ।
नयाँ पत्रिका