१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शिशु बोकेर यार्सा टिप्न

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७५, मंगलवार १३:५४

डोल्पामा जेठ १ गते बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि खुला भएपछि आठ महिने शिशु बोकेर जाँदै डोल्पा चुँ गाँउकी महिला । आय आर्जनको वैकल्पिक श्रोत नभएपछि शिशु बोकेर यार्सा संकलनका लागि जानुपर्ने वाध्यता रहेको छ । तस्बिर : रामचन्द्र न्यौपाने