१३ बैशाख २०८१, बिहीबार
Follow Us

नारायणकाजी चीनतिर

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७५, शनिबार ०५:२१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गर्नुभएको छ । नेकपाका नेता एवं तत्कालीन माओवादी केन्द्रका विदेश विभागका सचिव युवराज चौलागाईँका अनुसार प्रवक्ता श्रेष्ठले माक्र्सवादी दर्शन र नेपालको कम्युनिष्ट आन्दोलनमा भएको पछिल्लो पार्टी एकतालगायत विषयमा धारणा राख्ने जानकारी दिनुभयो ।