१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अक्षरा स्कुलमा नृत्य प्रस्तुत

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७५, शनिबार १४:२६

काठमाडौंको काँडाघारीस्थित अक्षरा स्कुलमा शनिबार अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसरमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी । तस्बिर : प्रदीपराज वन्त