६ बैशाख २०८१, बिहीबार
Follow Us

यार्सागुम्बा पाटनमा घुम्ती विद्यालय

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७५, सोमबार १३:५८

डोल्पाको यार्सागुम्बा पाटनमा सञ्चालित घुम्ती विद्यालयमा पठनपाठन गरिँदै । अभिभावकका साथमा यार्सागुम्बा संकलन गर्न पाटन पुगेका विद्यार्थीलाई नियमित शिक्षा प्रदान गर्न किताब, कापी, कलम र खाजाको व्यवस्था गरिएको छ । डेढ महिनासम्म सञ्चालन गरिने घुम्ती विद्यालयमा प्रधानाध्यापकसहित तीन शिक्षकको व्यवस्था गरिएको छ । तस्बिर: हेमन्त केसी