८ बैशाख २०८१, शनिबार
Follow Us

भदौं १९ गतेदेखि २६ गते आइतबारसम्मको राशिफल

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७३, आईतवार १४:१६

मेष राशि : चु चे चो ला लि लु ले लो अ
तपाईंको साता को सुरु को दीन मा कार्य व्यपारमा मनग्य सफलता मिल्नेछ । मन प्रसन्न गराउने कुरा पाइने तथा सुनिनेछ । मान सम्मान प्राप्त हुनेछ । आर्थिक पक्ष पनि सवल रहेकोछ । बुधवार र बिहीवार विवाद बढ्नुका साथै झै झमेलामा फसिने छ । व्यपार व्यवसायबाट पनि हानी हुने देखिन्छ । शुक्रबार र शनिबार मन प्रसन्न हुने छ आर्थिकलाभ पनि प्रशस्त हुनेछ । मानसम्मान मिल्नेछ ।

वृष राशि :इ उ ए ओ वा वि वु वे वा
तपाईंको साता को सुरु को दीन मा विवादमा फसिने ,मानसिक तनाव ,मानसम्मानमा आघात पर्ने देखिन्छ ।मंगलबार र बुधबार पराक्रम बढ्नेछ । मानसम्मान पाइनुको साथै काममा सफलता मिल्नेछ । विहिबार र शुक्रबार नयाँ–नयाँ साथीहरु भेटिनुका साथै मनोरञ्जनमा सरिक भइने छ । आर्थिक लाभहुनेछ । शनिबार आँखाको समस्या देखापर्नुका साथै आर्थिक विवादमा फसिने छ ।

मिथुन राशि : का की कु घ ड। छ के को हा
तपाईंको साता को सुरु को दीन मा ठूला मान्छेसँग गरिने काममा सजिलै सफलता पाउनुका साथै आम्दानी पनि बढ्ने छ । पराक्रम बढने छ,पुराना तथा नयाँ साथीहरुसँग रमाइलो भेटभाट हुनेछ । मंगलवार र बुधवार विवाद बढ्नुका साथै झै झमेलामा फसिने छ । व्यपार व्यवसायबाट हानी हुने देखिन्छ । शुक्रबार र शनिबार नयाँ–नयाँ साथीहरु भेटिनुका साथै मनोरञ्जनमा सरिक भइने छ लाभदायक भ्रमण हुनेछ । काममा सफलता मिल्ने छ ।

कर्कटराशि : ही हु हे हा डा डी डू डे डो
तपाईंको साता को सुरु को दीन मा पारिवारिक मिलन गराए पनि सन्तान सम्बन्धि समस्याले साता भरी सताउने देखिन्छ । अष्टम भावमा बसेको मंगले चोट पटकको भय देखिन्छ । बुधवार र बिहीवार मा मानसिक अशान्ति,काममा वाधाव्यवधान आउने छ,स्वास्थ्य कमजोर रहने छ ,आर्थिक समस्याले सताउने छ । शनिबारबाट पराक्रम बढने छ सजिलै काममा सफलता पाउनुका साथै आम्दानी पनि बढ्ने छ,मानसम्मान मिल्ने छ ।

सिंहराशि : मा मी मु मे मो टा टी टु टे
तपाईंको साता को सुरु को दीन मा पारिवारिक कलह हुनुका साथै आर्थिक अवस्थामा पनि कमजोर हुने देखिन्छ । मंगलवार बाट आर्थिक अवस्थामा सुधार हुने तथा व्यवसायमा मनग्य लाभ हुने देखिन्छ । स्वास्थ्यमा सुधार हुनुका साथै नयाँ कामको थालनी हुने छ । मानसम्मान पनि बढ्नेछ ।

कन्याराशि : टो प पी पु ष ण ठ पे पा
तपाईंको साता को सुरु को दीन मा पारिवारिक विवाद बढ्नुका साथै आर्थिक अवस्थामा पनि कमजोर हुने देखिन्छ । स्वास्थयमा गडबडी हुने तथा चिन्ता बढ्नेछ । मंगलबार बाट शनिबारसम्म स्वास्थ्यमा सुधार हुनुका साथै नयाँ कामको थालनी हुने छ । मान सम्मान मिल्नेछ । कार्य सफल हुनेछ । आर्थिक अवस्थामा सुधार हुने तथा व्यवसायमा मनग्य लाभ हुने देखिन्छ ।

तुलाराशि : रा री रु रे रो ता ती तू ते
तपाईंको साता को सुरु को दीन मा पारिवारिक सुख मिल्ने,आर्थिक लाभहुने तथा व्यापार व्यवसायबाट आम्दानी पनि हुनेछ रमाइलो यात्रा हुनेछ । मंगलवार र बुधवार पेट दुख्नेछ , चिसोको समस्याले सताउने छ । मानसिक अशान्ति,काममा वाधाव्यवधान आउने तथा आर्थिक अवस्था केही कमजोर रहने छ । शरीर पनि मन्द दुख्नेछ । बिहीवार बाट रोकिएका कामहरु बन्नेछ, आर्थिक पक्ष सवल हुनेछ, मानसम्मान पाइने छ

वृश्चिक राशि: तो ना नी नू ने नो या यी य
तपाईंको साता को सुरु को दीन मा परक्रम बढ्नेछ । काममा सफलता पाउनुका साथै आम्दानी पनि बढ्ने छ । मानसम्मान पाइनेछ । प्रेममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी पनि हुनेछ । बिहीवार र शुक्रबार स्वास्थ्य कमजोर रहने छ मानसिक अशान्ति,काममा वाधाव्यवधान आउने छ । चोटपटकको भय पनि रहेकोछ भने मानसम्मानमा पनि आधात पर्नुकासाथै आर्थिक अवस्था केही कमजोर रहने छ । शनिबार बाट भने सुधार को साथ मा अघी बढन सक्नुने छ ।

धनुराशि : ये यो भा भी भू ध फा ढा भ
तपाईंको साता को सुरु को दीन मा विद्या तथा सन्तानबाट सुख हुने छैन,मानसिक चिन्ता बढ्ने काममा ढिलासुस्ती महत्वपूर्ण काम बिग्रनाले मनमा नैराश्यता छाउने छ । मंगलवार बुधवार धनागमन हुनुका साथै मानसम्मान मिल्ने देखिन्छ । पराक्रम बढ्नुका साथै शत्रूहरुलाई समेत जितिने छ । साताको अन्त्यमा पारिवारिक मिलन हुने तथा नयाँ–नयाँ साथीहरु भेटिनुका साथै मनोरञ्जनमा सरिक भइने छ ।

मकरराशि: स् भो जा जी खी खु खे खो गा गी
तपाईंको साता को सुरु को दीन मा काममा वाधाव्यवधान आउने छ,वादविवादमा फसिनेछ । स्वस्थ्य कमजोर रहने छ भने मानसम्मानमा पनि आधात पर्नुका साथै आर्थिक अवस्था ही कमजोर रहने छ । बुधवार बाट भने पराक्रम बढ्नेछ,पारिवारिक मिलन हुने छ,नयाँ–नयाँ साथीहरु भेटिनुका साथै मनोरञ्जनमा सरिक भइने छ । मनमा शान्ति मिल्नुका साथै आर्थिक लाभ हुने देखिन्छ ।मान सम्मान मिल्नेछ ।

कुम्भराशि :स् गु गे गो सा सी सु से सो द
तपाईंको साता को सुरु को दीन मा पराक्रम बढ्नेछ । मानसम्मान मिल्नेछ । सजिलै काममा सफलता पाउनुका साथै आम्दानी पनि बढ्ने छ । नयाँ कामको थालनी हुनेछ । बिहिबारबाट काममा वाधाव्यवधान आउने छ, । विद्यामा बाधा आउनेछ । पारिवारिक विवाद बढ्नेछ ।स्वस्थ्य कमजोर रहने छ भने मानसम्मानमा पनि आधात पर्नुका साथै आर्थिक अवस्था केही कमजोर रहने छ ।

मीनराशि: दी दु थ झ ञ दे दा चा ची
तपाईंको साता को सुरु को दीन मा मानसिक अशान्ति हुनुका साथै काममा वाधाव्यवधान आउने छ,। स्वस्थ्य कमजोर रहने छ ,आँखाको समस्याले सताउने छ मंगलवार बाट शुक्रबार सम्म पराक्रम बढने छ, सजिलै काममा सफलता पाउनुका साथै मानसम्मान मिल्ने तथा आर्थिक लाभ राम्रो हुने देखिन्छ । शनिबार खर्च बढ्ने,सरकारी काममा हानि तथा परिवारमा विवाद बढ्ने देखिन्छ, मानसिक तनाव हुनेछ ।

लेखक : ज्यो प सुरेन्द्र आचार्य
(चिना बनाउने हेर्ने,अनलाइनबाट ज्योतिस सेबा साथै बिदेसमा रहनु हुनेको लागि बैदिक पूजा नाम गोत्रको आधारमा गरिन्छ। contact: Viber 009779846284890, skype -s_acharya10 )