८ बैशाख २०८१, शनिबार
Follow Us

एउटै लक्ष्य एउटै सार :

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७३, सोमबार ११:३०

मानव बेचविखनविरुद्ध दसौं राष्ट्रिय दिवसका अवसरमा समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिबिस) ले सोमबार बिहान निकालेको प्रभातफेरिपछि सामूहिक तस्बिर खिँचाउँदै । यसपटक ‘एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार’ नारा तय गरिएको थियो ।