७ बैशाख २०८१, शुक्रबार
Follow Us

घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७३, सोमबार १५:१२

राष्ट्रपति विद्यादेवी भण्डारी र कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार मध्यपश्चिमञ्चल विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा नेपाली साहित्यकी विलक्षण प्रतिभा एवम् प्रेरणादायी व्यक्तित्व झमक घिमिरेलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्न आयोजित समारोहमा सहभागी हुनुहुँदै । तस्बिर : रोशन सापकोटा ।