१३ बैशाख २०८१, बिहीबार
Follow Us

गर्मीबाट बच्न छाताको प्रयोग

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७५, बुधबार १३:४१

तराईमा वढ्दै गएको गर्मीको कारण मध्यान्हमा छाता ओढेर विद्यालयबाट फर्कँदै महोत्तरीका बालबालिका । तराईमा अहिले अत्याधिक गर्मी छ । गर्मीले गर्दा कतिपय स्थानमा अहिले स्कुल बन्द गरिएको छ । तस्वीर : धनवीर महतो