११ बैशाख २०८१, मंगलवार
Follow Us

साल्मे डाँडामा भूपू गोरखाको शालिक

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७५, बिहीबार १५:००

पहिलो र दोस्रो विश्वयुद्धमा दिवङ्गत गोर्खा सैनिकको सम्झनामा स्याङजाको फेदीखोला गाँउपालिकास्थित साल्मेडाँडामा निर्माण गरिएको अर्धकदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै प्रदेश नं. ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल । तस्वीरः हरि बाँस्तोला