१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्रयाक्टर चलाएर उद्घाटन

नेपालब्रिटेन संवाददाता
१ असार २०७५, शुक्रबार १४:२०

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको धान जोन कार्यक्रमअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा इन्द्रेणी सहकारी संस्थालाई अनुदानमा उपलव्ध गराएको ट्रयाक्टर चलाएर उद्घाटन गर्दै नगरप्रमुख असोक चन्द । तस्बिर: राजेन्द्रप्रसाद पनेरु