४ बैशाख २०८१, मंगलवार
Follow Us

ईजिप्टबिरुद्ध ०- १ गोलले उरुग्वे विजयी

नेपालब्रिटेन संवाददाता
१ असार २०७५, शुक्रबार १५:१७

काठमाडौं । विश्व कप फुटबलको दोस्रो दिनको पहिलो खेलमा उरुग्वे विजयी भएको छ । विश्व कपको दोस्रो दिनको पहिलो खेलमा ईजिप्ट भर्सेस् उरुग्वे बिच भएको खेलमा ईजिप्ट बिरुद्ध १ गोल लगाउदै उरुग्वे विजयी भएको हो । त्यस्तै आज राति ८: ४५ बजे बेलुकी मोरक्को भर्सेस् इरानको खेल हुँदै छ भने ११: ४५ बजे पोर्चुगल भर्सेस् स्पेनको खेल पनि हुँदैछ ।