४ बैशाख २०८१, मंगलवार
Follow Us

भुमे नाच नाच्दै

नेपालब्रिटेन संवाददाता
२ असार २०७५, शनिबार ०६:५६

काठमाडौंमा शुक्रबार आयोजना गरिएको मगर समुदायको भुमे पर्वमा भुमे (भुम्या) नाच पस्तुत गर्दै मगर समयुदाय । मगर समुदायले हरेक वर्षको असार–१ गते भुमीको पूजा गरेर आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै भुमे नाच नाचेर हप्ता दिनसम्म यो पर्व मनाउने गर्दछन् । तस्विर: केदार मगर