१३ बैशाख २०८१, बिहीबार
Follow Us

नवनियूक्त राजदूत क्षेत्री तेस्रोसाता लन्डन आउने

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार १४:२४

लन्डन । बेलायतका लागि नेपाली राजदूत दुर्गा वहादुर क्षेत्री (दुबसु) आफ्नो कार्यकार समाल्न यसै महिना बेलायत आउने भएका छन् । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले क्षेत्रीलाई मंगलवार औपाचारिक रुपमा बेलायतको राजदूत नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा क्षेत्रीलाई राष्ट्रपतिले मंगलबार बेलायतको राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीद्धारी पत्रमा उल्लेख छ ।
r111