१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रियसभा सदस्यहरु गोला प्रथामा सहभागी

नेपालब्रिटेन संवाददाता
४ असार २०७५, सोमबार ०९:५७

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया अन्तर्गत गोला प्रथामा सहभागी हुँदै राष्ट्रियसभा सदस्यहरु । तस्वीर: नवीन पौडेल