१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई दिवसीय प्रशिक्षण तथा सम्मान कार्यक्रम

नेपालब्रिटेन संवाददाता
४ असार २०७५, सोमबार १४:३३

नेपाल दलित संघ जिल्ला कार्य समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका लागि दुई दिवसीय प्रशिक्षण तथा सम्मान कार्यक्रममा सहभागी हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा। शशांक कोइरालालगायत अतिथिहरु । तस्वीर: नारायण अधिकारी