१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वीरगन्जमा ऋषिपञ्चमी पूजा

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार १५:२०

वीरगन्जको रानीघाटस्थित बाबामठियाँमा मङ्गलबार ऋषिपञ्चमीको पूजा गर्दै महिला । हिन्दू नारीले भाद्र शुक्ल पञ्चमीका दिन अरुन्धतीको पूजा अराधना गरी पञ्चमी ब्रत बसे रजस्वलाका बेला जानी नजानी छुवाछूत तथा त्रुटि भएको भए हट्ने र पाप नलाग्ने धार्मिक मान्यता छ । तस्बिर : बिजयकुमार महतो ।