१३ बैशाख २०८१, बिहीबार
Follow Us

फलफूल उद्योग स्थापनाको समझदारी

नेपालब्रिटेन संवाददाता
६ असार २०७५, बुधबार ०८:१७

फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्नुहुँदै । तस्बिर:  हरि लामिछाने