१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रम ओलीद्वारा संग्रहालय अवलोकन

नेपालब्रिटेन संवाददाता
७ असार २०७५, बिहीबार १०:१२

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार बेइजिङस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गर्नुहुँदै । साथमा धर्मपत्नी राधिका शाक्यसहित मन्त्री, सांसद र सरकारी उच्च अधिकारीहरु । तस्वीर : हरि लामिछाने