१५ चैत्र २०८०, बिहीबार
Follow Us

मिटर ब्याजका नाईके सिंहको हतियार खोसियो

sarusaru
१२ असार २०७५, मंगलवार ०७:५८

काठमाण्डौ – प्रहरीले मिटर व्याजका नाइके महेशबहादुर सिंहको हतियार खोसेको छ।महानगरीय अपराध महाशाखाले मिटर ब्याजका नाईके महेशबहादुर सिंहका साथमा रहेका ६ थान लाईसेन्सधारी हतियार खोसेको हो। अपहरण तथा शरिर बन्धक र बन्यजन्तु चोरी निकासी मुद्दामा कारवाही भोगेका सिंहले काठमाडौं जिल्ला प्रशासन कार्यालय र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर हतियार राखेका थिए ।
चक्रिय प्रणालीमा रकम लगानीगर्ने सिंहले हतियारको बलमा सर्वसाधारणमा त्रास फैलाउदै आएका थिए।