१२ बैशाख २०८१, बुधबार
Follow Us

निजामती सेवा दिवस

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार ०८:०५

प्रधानमन्त्री पुष्पकमल दाहाल निजामती सेवा दिवस २०७३ को उपलक्ष्यमा काठमाडौँको प्रज्ञाभवनमा सामान्य प्रशासन मन्त्रालयद्वारा बुधबार आयोजित समारोहमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई रु दुई लाख राशि र कदरपत्रसहितको सर्वाेत्कृष्ट निजामती पुरस्कार प्रदान गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त ।