१५ चैत्र २०८०, बिहीबार
Follow Us

धानको बीउ हस्तान्तरण

नेपालब्रिटेन संवाददाता
१८ असार २०७५, सोमबार १०:४४

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सोमबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० ढुंगेसाँघुस्थित चम्पा विष्टको खेतमा जनश्रम युवा रोपाइँ कार्यक्रममा रोपारलाई धानको बीउ हस्तान्तरण गर्नुहुँदै । नेकपा निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) र युवा संघ नेपाल काभ्रेले संयुक्त रुपमा रोपाइँ कार्यक्रम आयोजना गरेको हो । तस्बिर : पेमा लामा