१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाढीले सोमवार बगाएको बस

नेपालब्रिटेन संवाददाता
१८ असार २०७५, सोमबार १४:४३

पश्चिम दाङको गाउँपालिकामा टवाङ खोलामा आएको बाढीले सोमबार बगाएको ना४ख ६१५९ नंको यात्रुबाहक बस । खोलाले बस बगाएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तस्वीर : बालाराम खड्का