१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फेरि बजार ततायो शिव अखेलीको तीन तले घरले

sarusaru
२० असार २०७५, बुधबार ०६:३७

काठमाण्डौ – यो बर्ष दुई दर्जन भन्दा धेरै गितहरु सिर्जना गरेक लोकप्रिय सर्जक शिव अखेलीको नयाँ तिज गित सार्वजकि भएकोछ ।

निकै मौलिक र तिजको भावना बोकेको हाम्रो बाबाको तिन तल घर बोलको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गितमा तारा पौडेल श्रेष्ठको आवाज रहेको छ भने शिव अखेलीको शव्द तथा तारानाथ आचार्यको लय सिर्जन रहेको छ । डिजिटल स्टारको प्रस्तुती रहेको सो गितमा रुविना अधिकारी र अस्मिता गौतको अभिनय रहेको छ भने गितलाई तारानाथ आचार्यले र राजु गुरुङले म्युजिक भिडियो निर्देशन गरेका छन ।