१३ बैशाख २०८१, बिहीबार
Follow Us

पहिरोमा रोकिएका सर्वसाधारण

नेपालब्रिटेन संवाददाता
२० असार २०७५, बुधबार १४:५६

चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तोपे खोलामा खसेको पहिरोका कारण बुधबार रोकिएका यात्रुहरु । तस्वीर: नारायण ढुंगाना