१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चन्द्रागिरी पर्यटन प्रवद्र्धन कार्यक्रम

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार १४:४३

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको चन्द्रागिरीमा बुधबार आयोजना गरेको चन्द्रागिरी हिल पर्यटन प्रवद्र्धन कार्यक्रममा प्रालीका प्रमुख चन्द्रप्रसाद ढकाललाई सम्मान गर्दै । तस्बिर: रमेश गिरी ।