१९ बैशाख २०८१, बुधबार
Follow Us

योगमाया स्मृति दिवस

नेपालब्रिटेन संवाददाता
२२ असार २०७५, शुक्रबार १२:०९

काठमाडौँमा शुक्रबार आयोजित योगमाया सामाजिक आन्दोलन शत्वार्षिकी तथा ८७ औं स्मृति दिवस समारोहमा निलम निहारिका कार्कीलाई सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर: रत्न श्रेष्ठ