१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन र जनकपुरको जानकी मन्दिर गुठीबीच विद्युतीकरण मार्फत प्रज्ज्वलन गर्ने समझदारीप

नेपालब्रिटेन डट कम्
२५ असार २०७५, सोमबार ११:५७

काठमाडौं । एनआरएन र जानकी मन्दिर गुठीबीच विद्युतियकरण मार्फत प्रज्ज्वलन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज प्रदेश नम्बर २ प्रमुख लाल बाबु राउत र गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक डा. उपेन्द्र महतोको रोहवर तथा जनकपुर उपपमहानगरपालिका प्रमुख लाल किशोर साहको उपस्थितिमा संघ र जानकी मन्दिर गुठीबीच जानकी मन्दिर परिसरलाई विद्युतियकरण मार्फत प्रज्ज्वलन गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

एनआरएन अध्यक्ष भवन भट्टले मन्दिर परिसरलाई विद्युतीकरणमार्फत प्रज्ज्वलन गर्ने समझदारीपत्रमा हस्ताक्ष गर्नुभएको हो ।