१३ बैशाख २०८१, बिहीबार
Follow Us

सडकमा उत्रिएका स्वास्थ्यकर्मी

नेपालब्रिटेन संवाददाता
२६ असार २०७५, मंगलवार १०:३२

पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै सडकमा उत्रिएका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी । अस्पतालका सवै सेवा ठप्प गरी तलबभत्ता नदिएसम्म काममा नफर्कने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । तस्बिर: हेमन्त केसी