७ बैशाख २०८१, शुक्रबार
Follow Us

छमछमी नाच्ने तीज गीत आयो बजारमा (भिडियो)

sarusaru
२७ असार २०७५, बुधबार ०७:२३

काठमाण्डौ – यो वर्षमा सबैभन्दा बढी तीज गीत लेख्ने सर्जकमा पर्छन् शिव अखेली । उनै चर्चित सर्जक शिव अखेलीले लेखेको तीज गीत गुलियो जेरी बजारमा आएको छ । यस गीतमा पूर्णकला वि.सी र प्रेम कुमार बस्नेतको स्वर रहेको छ भने लय सुर्य खड्काको रहेको छ । गुराँस मुभिज प्रा.लि.ले बजारमा ल्याएको उक्त गीतमा रामजी खाँड तथा रिना थापाले नृत्य तथा अभिनय गरेका छन् ।