१५ बैशाख २०८१, शनिबार
Follow Us

कट्टेल र भट्टराई सम्मानित

नेपालब्रिटेन संवाददाता
२९ असार २०७५, शुक्रबार १५:३९

झापाको काँकडभिट्टामा शुक्रबार २०५औं भानु जयन्तीको अवसरमा भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सिताराम कट्टेल र कुञ्जना भट्टराईलाइ सम्मान गर्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे । सामाजिक क्षेत्रमा विशिष्ट योगदानवापत उहाँहरुलाई रु १ लाखको भानु पुरस्कार प्रदान गरिएको छ । तस्बिर : चन्द्रकला भण्डारी