१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रिय शिक्षा दिवस

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७३, बिहीबार ११:०६

राष्ट्रपति विद्यादेवी भण्डारी ३७औँ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रममा चण्डिका पोखरेललाई नेपाल छात्रा विद्या पदक ‘क’ बाट विभूषित गर्नुहुँदै । साथमा शिक्षामन्त्री धनीराम पौडेल र राज्यमन्त्री धनमाया बिक खनाल । तस्बिर: प्रदीपराज वन्त ।