१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चन्द्रागिरि सिर्जना यात्रामा प्रम

नेपालब्रिटेन संवाददाता
३१ असार २०७५, आईतवार १४:११

आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आइतबार चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर: प्रकाश सिलवाल